निर्वाचन आयोगमा ५८ राजनीतिक दलले बुझाए बन्दसूची

मंगलबार, पुस १५, २०८२

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन् ।आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्