सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
काठमाडौंदेखि सुर्खेत जाँदै गर्दा हेलिकोप्टरबाट देखिएको मनोम दृश्य । हेलिकोप्टर कम उचाइमा उड्ने भएकाले हवाइ रुटमा हरियाली दृश्य देखिन्छ । यो रुटमा दैनिकजसो हेलिकोप्टरले उडान भर्ने गर्दछन् । बिरामीको उद्धार, पर्यटकीयस्थलको हवाइ अवलोकन आदिमा हेलिकोप्टरले सेवा प्रवाह गर्दछन् ।