सिंहदरबारमा ओली-देउवा भेटवार्ता

बिहीबार, वैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धन फेरबदलको चर्चा चलिरहेको बेला दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्